जीवनशैली Archives | Page 53 of 82 | Khabarhub Khabarhub

दमको समस्या भएकाले खानेकुरा

स्वासप्रश्वास सम्बन्धि रोग हो, दम । यस रोगमा स्वास फेर्न गाह्रो हुने, स्वास घ्यारघ्यार हुने, कफ बस्ने लगायतका समस्या हुने गर्दछ । गर्मीको तुलनामा जाडो महिनामा दमले बढी सताउँछ । दमको समस्या भएमा आफ्नो खानपान र जीवनशैलीमा परिवर्तन गर्नुपर्दछ । यस अवस्थामा दम रोगलाई नियन्त्रण गर्ने खानेकुरा खाएर पनि यस समस्याबाट मुक्ति पाउन सकिन्छ ।…