जीवनशैली Archives | Page 62 of 77 | Khabarhub Khabarhub

सन्तानको योजना बनाउनु अघि ध्यान दिनु पर्ने कुराहरु

हरेक विवाहित दम्पतीको चाहना हुन्छ, आमाबुवा बन्ने । जैविक रुपले आमाबुवा बन्नु र दायित्वको आधारमा आमाबुवा बन्नु फरक कुरा हो । यसका लागी हरेक दम्पतीले पूर्व योजना तथा जिम्मेवारी बहनको बारेमा राम्ररी सोच्नु आवश्यक हुन्छ । तर हामी कहाँ योजना नबनाई गर्भवती हुने र त्यसपछि मात्र तयारी थाल्ने चलन छ । यसरी बिना तयारी गर्भवती…