पर्यटन « Khabarhub

ओलीको मन्त्रिमण्डलमा योगेश भट्टराई पर्यटन मन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । प्रधामन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टीका युवा नेता योगेश भट्टराईले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउन लागेका हुन् । भट्टराईको सपथ बुधबार अपराह्न ४ बजे नै हुन लागेको हो । युवा नेता भट्टराई…