Live on
Your Voice, Your Power
दोलखा- दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–७ की एक महिलाको सर्पदंशबाट मृत्यु भएको छ । सोमबार दिउँसो करिब साढे १२ बजेको समयमा नाम्दु माझीबस्ती निवासी अन्दाजी ३५ वर्षीया कल्पना तामाङलाई दाउरा संकलन गर्न जंगल गएको बेला सर्पले डसेको हो । सर्पले डसेको दुई घण्टा नबित्दै तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सर्पले टोकेपछि गम्भीर घाइते भएकी…