देश/प्रदेश « Khabarhub

सत्ता साझेदार दलको बैठक सम्पन्न : दलहरूसँग विश्वसको मत माग्ने निर्णय

काठमाडौँ – सत्ता साझेदार सात दलको बैठकले सरकारका लागि संसद्मा रहेका सबै राजनीतिक दलहरूसँग विश्वासको मत माग्ने निणर्य गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा आज साँझ बसेको बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने र छिट्टै औपचारिक रूपमा सार्वजनिक गर्नेसमेत निणर्य गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले…