देश/प्रदेश Archives | Page 103 of 2068 | Khabarhub Khabarhub

डोटीमा चट्याङ लागेर एकजनाको मृत्यु, सात घाइते

डोटी– डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । घटनामा सातजना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको चट्याङ लागेर गएराति सायल गाउँपालिका– ६ दल्लेखकी ३३ वर्षीया कमला नागरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमतीको मृत्यु भएको हो…