Live on
Your Voice, Your Power
कपिलवस्तु– सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाई लाइभ स्ट्रिमिङ मार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा साइबर ब्यूरोले कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ३, टाँकु बस्ने २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गरेको हो ।