Live on
Your Voice, Your Power
रौतहट- रौतहटको मौलापुर नगरपालिकाद्वारा आयोजित छैटौँ मधानी महोत्सवको अवसरमा लागेको मेलामा राम पालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट गरिएको छ। मेलामा घुमी-घुमी राम पालको किताब च्यात्दै बेच्नेहरूलाई दिन्दुवादी युवाहरूको समूहले कुटपिट गरेका हुन् । किताब च्यातेपछि राम पालका अनुयायी र युवाहरूबीच झडप हुँदा दुवैतर्फका मानिसलाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार राय बताए।…