देश/प्रदेश Archives | Page 106 of 2028 | Khabarhub Khabarhub

कोशीमा प्रश्न : पाथीभरा प्रदेशको कि संघको ?

बिराटनगर– ताप्लेजुङको पाथीभरा मन्दिरको व्यवस्थापन र त्यस क्षेत्रको विकासका लागि यसअघि नै ‘पाथीभरा क्षेत्र विकास समिति’ गठन भैसकेको छ । गतवर्ष मात्रै संघीय सरकारले कोशी प्रदेशका तीनवटा प्रमुख तीर्थस्थल हलेसी, बराहक्षेत्र र पाथीभरा क्षेत्र विकास समितिहरु प्रदेश सकारलाई हस्तान्तरण गरेको छ र बजेट पनि संघबाट जान छाडेको छ । संघले आफ्नो अधिकार प्रदेशलाई हस्तान्तरण गरे…