Live on
Your Voice, Your Power
धनगढी- योजनाका लागि हानथाप छ । कुन पालिकाले कति योजना वा बजेट संघ र प्रदेशबाट ल्याउने स्थानीय तहबीच प्रतिस्पर्धा नै देखिन्छ । नेता कर्मचारी, मन्त्री को–कोसँग मिलेर हुन्छ, जसरीपनि बजेट पार्न पालिका, पार्टी नेता कार्यकर्ताबीच तँछाडमछाड नै हुने गरेको छ । तर बाजुराको बूढीगंगा नगरपालिकाले त्यसविरुद्ध कार्यपालिकामा निर्णय गरेको छ । प्रदेश सरकारबाट आएको बजेट व्यक्ति…