देश/प्रदेश « Khabarhub

भक्तपुरका अस्पतालको क्यान्टिन अनुगमन

भक्तपुर - भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरमा रहेका अस्पतालका क्यान्टिनको अनुगमन गरिएको छ। अनुगमनमा बिरामी उपचार गर्ने अस्पतालको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको संयोजक गोराले आरोप लगाए। अनुगमनमा भक्तपुर अस्पतालमा रहेको सदाबहार चमेना गृहमा फ्रिजमा बिग्रेको कुखुरा र रागोको मासु राखेकोले नष्ट गराउन लगाइयो। साथै पाकेको र काचो खाद्य वस्तुहरु छुट्टाछुट्टै…