Live on
Your Voice, Your Power
बर्दिया – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल पुर्वाधारको संरक्षण तथा मर्मत गर्ने दायित्व स्थानिय सरकारको रहेको बताएका छन् । शनिबार बर्दियाको बाँसगढी नगरपालिकास्थित वडा नं ४ मा रहेको कवर्ड हलको निरिक्षण गर्दै मन्त्री अथकले केन्द्र तथा प्रदेश सरकारको लगानीमा निर्माण भएका खेल संरचनाको संरक्षणमा स्थानिय तहले भुमिका खेल्नुपर्ने बताएका हुन् ।…