देश/प्रदेश « Khabarhub

विभिन्न स्थानमा चार जना मृत फेला   

काठमाडौँ– देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।  भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोट धारापाटी बस्ने ६३ वर्षीया रत्न कुमारी राई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।  दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित मानव कल्याण सेवा समाजको घरमा भारतीय नागरिक रुपसिंह नाम बताउने करिब ४२ वर्षीय पुरुष आफ्नै विस्तारामा बिहीबार मृत अवस्थामा…