Live on
Your Voice, Your Power
ताप्लेजुङ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२, खुवा दोभानका अन्दाजी ५६ वर्षीय जितबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा बगेर आज उहाँ बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडाध्यक्ष टेकेन्द्र सेन्दाङले तामाङलाई नदिले बगाएको भन्ने प्रहरीलाई जानकारी गराउनुभएको थियो । उक्त सूचना पाएपछि प्रहरी चौकी फुलबारी, हाङपाङ र…