देश/प्रदेश « Khabarhub

थप २६० जनामा कोरोना संक्रमण

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार २७ पिसिआर परीक्षणका क्रममा २ सय १४ जना र १ हजार ८ सय १७ एन्टीजेन परीक्षणका क्रममा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण…