देश/प्रदेश « Khabarhub

मोटरसाइकलको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु

बारा– बाराको आर्दशकोतवाल गाँउपालिका–५ रुपवलियामा हिजो मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय बिल्टु रामकी तीन वर्षीया छोरी सृष्टि कुमारी रहेकी छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको हो ।   सिम्रौनगढबाट कोल्हबी तर्फ जाँदै गरेका हाल नम्बर…