देश/प्रदेश « Khabarhub

मनाङमा विद्युतीय राहदानी वितरण सुरु

लमजुङ - मनाङमा पनि विद्युतीय राहदानी वितरण सेवा सुरु भएको छ । विद्युतीय राहदानी वितरणका लागि आवश्यक संरचना र अन्य प्राविधिक व्यवस्थापन नहुँदा करिब आठ महिना राहदानी सेवा प्रभावित भएको थियो । सरकारले एमआरपी राहदानी वितरण रोकेसँगै मनाङमा बन्द भएको राहदानी सेवा लामो समयपछि पुनः सुचारु भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए ।…