Live on
Your Voice, Your Power
काठमाडौँ– युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालिम केन्द्रको अनुगमन गरेका छन् । नेपाल स्काउटको प्रमुख स्काउटसमेत रहेका मन्त्री अथकले बिहीबार नुवाकोटको ककनीमा रहेको तालिम केन्द्रको स्थलगत निरिक्षण गरे । बुधबार बेलुका ककनी पुगेका मन्त्री अथकलाई नेपाल स्काउटका कार्यकारी निर्देशक राम प्रसाद भट्टराई, देवराज घिमिरेलगायतले स्वागत गरेका थिए। त्यसक्रममा मन्त्री…