Live on
Your Voice, Your Power
पोखरा- मकवानपुरको हेटौंडामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यस वर्षको 'जाऊँ है पोखरा' अभियान औपचारिक रूपमा सम्पन्न गरिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले बिहीबार अभियानको समापन गर्दै जाऊँ है पोखरा अभियान पर्यटन क्षेत्रका लागि अनुकरणीय अभियान भएको भनाई राखे । आफ्नो खुट्टामा आफैँ उभिन सक्ने वातावरण जाऊँ है पोखरा जस्ता…