देश/प्रदेश « Khabarhub

प्रसिद्ध घटाल देवताको जात्रा आज

डडेल्धुरा - डडेल्धुराको प्रसिद्ध घटाल देवताको जात्रा (मेला) आज मनाइँदै छ । अमरगढी नगरपालिका–३ मा पर्ने सुदूरपश्चिमकै प्रसिद्ध देवता घटालको जात्रा दुई वर्षपछि यस वर्ष मनाइँदै गरेको घटाल देवताका मुख्य धामी तिलकसिंह विष्टले बताए । कोराना महामारीका कारण दुई वर्षदेखि लाग्न नसकेको जात्रा यस वर्ष मनाउन लागिएको उनले जानकारी दिए । समाजमा अशान्ति बढेमा वा…