देश/प्रदेश Archives | Page 1282 of 2032 | Khabarhub Khabarhub

कुवेतबाट चन्दा उठाएर पठाइयो नेपाली महिलाको शव

दोहा- बैदेशिक रोजगारीका क्रममा कुवेतमा मृत्यु भएकी एक नेपाली महिलाको शव आर्थिक सहयोग संकलन गरेर स्वदेश पठाइएको छ । आर्थिक अभाव हुँदा करिव दुई हप्तादेखि अलपत्र परेको मोरङको बुढीगङ्गा गाउँपालिका वडा नम्बर- ७ (डङ्ग्राहा टोल) घर भएकी द्रौपती चौधरीको शव नेपाल पठाउन समस्या भएपछि गैरआवसीय नेपाली संघ (एनआरएनए) कुवेतले आर्थिक संकलन सुरु गरेको थियो ।…