देश/प्रदेश Archives | Page 1284 of 2032 | Khabarhub Khabarhub

जलवायु परिवर्तनका विषयमा नेपालले राखेको अडान कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ– राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका विषयमा राखेका अडान कार्यान्वयन गर्न निर्देशन दिएको छ । जलवायु परिवर्तनका विषयमा भएको छलफलमा सभापति तारादेवी भट्टले विश्व तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेन्टिग्रेड कायम गर्न आवश्यक सहयोग पु¥याउन गर्नुपर्ने पूर्वतयारीलगायत काम गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएकी हुन्। पुरानो अडान…