देश/प्रदेश Archives | Page 1287 of 1949 | Khabarhub Khabarhub

रासायनिक मल खरिदमा १२ अर्ब विनियोजन

काठमाडौँ– सरकारले रासायनिक मल खरिदमा १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी बजेटमा मल खरिदकालागि बजेट थपगरि १२ अर्व छुट्याइने भएको छ । साथै ३ वर्ष भित्रमा रासायनिक मल कारखाना स्थापना गरिने जनाइएको छ ।