देश/प्रदेश « Khabarhub

नयाँ बानेश्वरको बीच सडकमा गहिरो खाल्डो

काठमाडौँ– नयाँबानेश्वर-तीनकुने सडक अन्तर्गत सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालयबीचको सडकमा ठूलो भ्वाङ परेको छ । झण्डै १५ फिटजतिको गहिरो खाल्डो परेपछि त्यस सडकमा सवारी आवागमनमा समस्या भएको छ । प्रभागका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाका अनुसार सडकको मर्मत गर्न खाल्डो भएका क्षेत्रलाई घेरेर सवारी सञ्चालन गरिएको छ । ट्राफिक कोम, बेरिकेड्स राखेर सवारीसाधन डाइभर्ट गरिएको…