देश/प्रदेश Archives | Page 1331 of 2027 | Khabarhub Khabarhub

जबरजस्ती करणीको आरोपमा पोखराबाट एक भारतीय नागरिक पक्राउ

काठमाडौँ– जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पोखराबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार प्रदेश घर भई पोखरा ९ स्थित शान्तिवन बस्दै आएका इन्द्रजितकुमार शर्मा छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार शर्मामाथि १६ वर्षे किशोरीलाई विभिन्न प्रलोभनमा पारी डर, धाकधम्की दिई जर्बजस्ती करणी गरेको…