देश/प्रदेश Archives | Page 1332 of 2027 | Khabarhub Khabarhub

सिम्रिक एयरद्वारा २०० बढी कोरोना संक्रमितको उद्धार

काठमाडौँ– सिम्रिक एयरले हालसम्म २०० भन्दा बढी कोरोना भाइरस संक्रमितको उद्धार गरेको जानकारी दिएको छ । हालसम्म विभिन्न जिल्लाबाट कोरोना संक्रमण भएर जोखिममा रहेका उनीहरुको उद्धार गरेको जानकारी दिएको हो । एयरलाइन्सले विज्ञप्ति जारी गर्दै यस संकटको घडीमा जोखिम मोलेर अनवरत् सेवा दिइरहेका चालक दलका सदस्य, ईन्फ्लाईट् मेडिकल टिम, परेशन टिम, व्यवस्थापन टिमले गरेको सहयोगप्रति…