देश/प्रदेश « Khabarhub

लागूऔषधसहित ४ जना पक्राउ

काठमाडौँ– कास्कीको पोखरा महानगरपालिका ३० पावरहाउसस्थित सडकबाट करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका २६ बुढीबजार बस्ने १८ वर्षीय किशोर लगायत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जादैँ गरेको ग१ ख ४२१४ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार उनीहरुलाई उक्त गाँजा…