Live on
Your Voice, Your Power
काठमाडौँ– सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीमा परी बेपत्ता भएकामध्ये एक जनाको पुरुषको शव फेला परेको छ । शवको सनाखत भने हुन नसकेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । उनका अनुसार हालसम्म सात जना बेपत्ता भएका छन् । बेपत्तामध्ये एक जनाको शव फेला परेपनि अन्य ६ जनाको खोजी कार्यजारी रहेको उनले बताए । बेपत्ता भएकाहरू…