Live on
Your Voice, Your Power
धनगढी– एमाले विभाजनपछि सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले पार्टी कमिटीका पदाधिकारीको कार्यविभाजन गरेको छ । सोमबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा सो पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले ठूलो दलको हैसियतमा आफ्नो पार्टीको नेतृत्वमा प्रदेश सरकार गठन हुनुपर्ने माग पार्टी नेतृत्व समक्ष गर्नेसहित कमिटीका पदाधिकारीको कार्यविभाजन गरिएको जानकारी दिइन् । पदाधिकारीको…