देश/प्रदेश Archives | Page 1355 of 1941 | Khabarhub Khabarhub

कुवेतमा एक नेपालीको मृत्यु

दोहा- रोजगारीका लागि कुवेत पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ । कपिलवस्तुका ३० वर्षीय यम ठकुरीको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो । केही समयदेखि उच्च रक्तचापको उपचाररत उनको शुक्रबार मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ। उनी ७ वर्षदेखि कुवेतमा कार्यरत थिए । तर हाल उनी कुन कम्पनीमा के काम…