Live on
Your Voice, Your Power
काठमाडौँ– साताको पहिलो दिन आज सुन चाँदीको मूल्य सामान्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँ तोकिएको छ। पछिल्लो समय सुनको मूल्यमा सामान्य उतारचढाव आइरहेको छ । यो हप्ता पनि मूल्य यस्तै रहने अनुमान छ । विश्व बजारमा…