देश/प्रदेश « Khabarhub

नेपालमा २ हजार ३२८ संक्रमित थपिए, १९ को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ८३७ जनाको पीसीआर परीक्षण र ४ हजार २९६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार ३२८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा पीसीआर र…