देश/प्रदेश « Khabarhub

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको छ । डेङ्गी सङ्क्रमण तीव्र भएपछि आजदेखि जिल्लामा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको हो । डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान नष्ट गरी जीवनचक्र खल्बल्याउन उक्त अभियान सुरु गरिएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताए । “टोल र समुदायस्तरमा डेङ्गीको सङ्क्रमण नियन्त्रणका लागि…