देश/प्रदेश « Khabarhub

देशभर वर्षा, हालसम्म बाढी पहिरोमा परी ९४ को मृत्यु, ४४ बेपत्ता

काठमाडौँ– विगतमा हिमाली र पहाडी क्षेत्रमा वर्षाले ठूलो क्षति गरायो । विभिन्न जिल्लमा पहिरो खसेर खोला र नदीसमेत थुनिँदा तल्लो तटीय क्षेत्रका बासिन्दाको उठिबास लाग्यो । कति मानिसको अकालमै ज्यान गयो भने अझै धेरै हराइरहेका छन् । वर्षापछिको बाढी, पहिरोले सिन्धुपाल्चोक, मनाङलगायत दुई दर्जन बढी जिल्ला प्रभावित पार्‍यो । सिन्धुपाल्चोक जिल्ला पछिल्ला केही वर्षमा बढी…