Live on
Your Voice, Your Power
काठमाडौँ– ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट यात्रुसँग तीन गुणा बढीसम्म भाडा लिई ठगी गर्ने ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु टिकट काउण्टरका कर्मचारीदेखि निजी सवारी साधनका चालकसमेत छन् । हवाई यातायात समेत सुचारु भएसँगै उपत्यका बाहिरिने/भित्रिने यात्रुहरु बढ्न थालेपछि यातायातको प्रयोगमा बृद्धि भएको छ । वैदेशिक रोजगारबाट आएका र उपत्यका बाहिरका जिल्लाहरु जाने…