देश/प्रदेश Archives | Page 1424 of 2019 | Khabarhub Khabarhub

एटीएम ह्याक गरी पैसा चोर्न खोज्ने चिनियाँ पक्राउ

काठमाडौँ– एटीएम ह्याक गरी पैसा चोर्न खोज्ने चिनियाँ पक्राउ परेका छन् । दरबारमार्गस्थित मेगा बैंकको एटीएम बुथ ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार साँझ २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङलाई पक्राउ गरिएको हो। परिसरका अनुसार सिआओलङले एटीएम ह्याक गरी पैसा निकाल्न खोजिरहेका थिए। उनी…