देश/प्रदेश « Khabarhub

उपत्यकामा आइसोलेशन बेड कहाँ खाली छन् ? हटलाइनमार्फत जानकारी लिन सकिने

काठमाडौँ– कोरोना संक्रमित भएर आइसोलेशनको खोजीमा हुनुहुन्छ ? अथवा काठमाडौँ महानगरपालिकाभित्र कुन आइसोलेशन सेन्टरमा कति बेड खाली छन् त ? यो जानकारी हटलाइन ११८० बाट थाहा पाउन सकिन्छ । १४ वटा आइसोलेशन सेन्टरमा २५ एचडीयु, २८६ अक्सिजनसहितका बेड २६३, र साधारण ५७४ आइसोलेशन बेडका बारेमा महानगरले दैनिक विवरण अद्यावधिक गर्ने गरेको छ । यी विवरणका…