Live on
Your Voice, Your Power
दोहा- साउदीको जेद्धास्थित नेपाली महावाणिज्यदूतावासले नि:शुल्क स्वास्थ्य शिबिर तथा राहदानी नवीकरणको घुम्ती सेवा सम्पन्न गरेको छ । जिजानमा क्षेत्रमा सम्पन्न नि:शुल्क स्वास्थ्य शिबिर तथा राहदानी नवीकरणको घुम्ती सेवामा ८० जना नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षणको गरिएको पीएनसीसी आउटरिच को-अर्डिनेटर नारायण पासवानले जानकारी दिए । घुम्ती सेवामा महामारीका कारण महावाणिज्य दूतावासमा गएर राहदानी नवीकरण गर्न समस्या भएका…