देश/प्रदेश « Khabarhub

पोखरामा दिनभर आक्रोश बेलुका खुशीयाली (फोटोफिचर)

पोखरा– गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिएका पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नपाएपछिको सरकार गठनको प्रक्रियामा विपक्षी गठबन्धन बहुमत पुर्‍याएर ढुक्क थियो । कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै बहुमत प्रदेश सदस्य उपस्थित भएपछि विपक्षी गठबन्धनका नेता कार्यकर्ता बधाई दिइरहेका थिए । तर शनिवार अन्तिम समयमा गुरुङले प्रदेश प्रमुख…