देश/प्रदेश Archives | Page 1460 of 2017 | Khabarhub Khabarhub

वनभोजले थेग्ला आन्तरिक पर्यटन ?

झापा– कोरोना भाइरसको महामारीपछि अर्थतन्त्रका हरेक क्षेत्रहरु शिथिल बने । महामारी नियन्त्रणमा आएसँगै औद्योगिक तथा व्यावसायिक गतिविधि क्रमश: चलायमान बनेका छन् । तर नेपाली अर्थतन्त्रको बलियो सहयोगी क्षेत्र मानिएको पर्यटन क्षेत्र अझै शिथिल नै छ । कोरोना महामारीकै कारण संघारमा नै आइसकेको नेपाल भ्रमण वर्ष २०२० पनि सरकारले स्थगित गर्‍यो । गत वर्षको चैत ११…