देश/प्रदेश « Khabarhub

दुई हप्ता अगाडि भारतको संक्रमण दरमा अहिलेको नेपाल

काठमाडौँ– नेपालका लगभग सबै अस्पतालहरुमा आइसीयू, भेन्टीलेटर र शय्याहरुको कमी भइसकेको अवस्था छ । भारतको अवस्था अत्यन्त नाजुक भइसकेको छ भने छिमेकी देश नेपालको अवस्था पनि त्यसबाट अछुतो रहने कुरा नै भएन । जन हप्किन्स विश्वविद्यालयको डाटा अनुसार अप्रिलको मध्यतिर दैनिक संक्रमण दर ५० भन्दा कम रहेपनि अहिले त्यो ग्राफ सिधा उकालो लागेको छ ।…