Live on
Your Voice, Your Power
काठमाडौँ– ‘चालकले संक्रमित महिलाको शव घाटसम्म लैजान नमानेपछि चावी मागेँ र शववाहन हाँकेर घाटसम्म पुर्याएँ ।’ यो भनाइ हो हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेख महेबुब रेजाको । सर्लाहीस्थित हरिवन नगरपालिकाको कोभिड अस्पतालमा ५५ वर्षीया शोभा भट्टराईको मङ्गलबार मृत्यु भयो । शववाहनका चालक घाट जान मानेनन् अनि कोभिड अस्पताल रहेको वडा नम्बर…