देश/प्रदेश « Khabarhub

नयाँ प्रविधिको प्रयोग गरी इतिहास झल्कने धरहरा बनायौँ– प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहास झल्किने गरी नयाँ प्रविधिको प्रयोग गरी धरहरा पुनर्निर्माण भएको बताएका छन् । पुनर्निर्मित धरहराको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अवधारणा अनुसार इतिहास झल्कने र प्रविधि टल्कने गरी बनेको बताए । उनले धरहराको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउँदै भने, 'अहिले पहिलाको जस्तो धरहरा देख्दा हामी सबैलाई खुसी…