देश/प्रदेश « Khabarhub

थाइल्यान्डले नेपाललाई दियो ४६ थान अक्सिजन कन्सन्ट्रेटर

काठमाडौँ– कोरोनाभाइरस महामारीविरुद्ध लड्न थाइल्यान्डले नेपाललाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बिमस्टेकको सदस्य राष्ट्र थाइल्यान्डले नेपाललाई ४६ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो । थाइ सरकार, थाइ समुद्रपार धम्मादत्त भिक्षुज, लुम्बिनी थाइ गुम्बा र भेरापुचोङ फाउन्डेसनले राजधानी बैंककमा आयोजित समारोहमा सोमबार राजदूत गणेश ढकाललाई सामग्री प्रदान गरेको हो । ती सामग्रीलाई आगामी शुक्रबार श्री…