देश/प्रदेश « Khabarhub

यस वर्ष ‘पोकर रन’ मा काठमाडौँ-पोखरा यात्रा

काठमाडौँ- ट्रेकिङ कम्पनी ‘स्याक्रड समिट्स’ ले यस वर्षको ‘इन्फिल्ड भेट, पोकर रन’ कार्यक्रममा काठमाडौँबाट पोखरासम्मको यात्रा आयोजना गर्ने भएको छ । नेपालमा सन् २००९ मा नेपालमा शुरू भएको उक्त कार्यक्रम गत वर्ष कोरोना महामारी कारण स्थगित भएको थियो । अब हुने यात्रा एघारौँ हो । विक्रम सम्वतको नयाँ वर्षका अवसरमा यो कार्यक्रम आयोजना हुने गरेको…