देश/प्रदेश Archives | Page 1518 of 2016 | Khabarhub Khabarhub

एटीएम मेसिन तोडफोड गरेर पैसा चोर्ने पक्राउ

काठमाडौं - काठमाडौंको कुलेश्‍वरस्थित माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गरेर पैसा चोर्दा चोर्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । एटीएम तोडफोड भइरहेको सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटीबाट पुगेको टोलीले कैलालीको टीकापुर नगरपालिका-९ घर भइ काठमाडौंको नयाँबानेश्‍वर बस्‍ने १८ वर्षीय प्रज्वल खाँडलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले…