Live on
Your Voice, Your Power
बागलुङ– बागलुङ जिल्लाको जैमिनी नगरपालिका– १ कुश्मीशेराका गुरुदत्त आचार्य बिहान, बेलुका झोला बोकेर दगुरी रहेको देखिन्छन् । ठूलो प्लाष्टिकको भाँडा झोलाभित्र हुन्छ, त्यो भाँडाभरिको दूध हातमा समाउँदा हात गल्ने भएकाले उनले झोलामा राखेर बोक्छन् र झण्डै डेढ किलोमिटरको तल रहेको दुग्ध सङ्कलन केन्द्रमा पुग्छन् । उनको घर केन्द्रदेखि उकालो लाग्दा डेढ किलोमिटरमा पुगिन्छ । बिहान…