Live on
Your Voice, Your Power
काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ वटा मोटरसाइकल दुई हप्तामै खोजतलास गरी सम्बन्धीत धनीलाई बुझाएको छ । उपत्यका र आसपासका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलहरू बरामद गरी महाशाखाले बिहीबार एक कार्यक्रमबीच सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो । महाशाखाले सुराकी तथा विशेष सूचना संकलन मार्फत टोली परिचालन गरी ती मोटरसाईकल वरामद गर्न सफल…