देश/प्रदेश « Khabarhub

विमानस्थल क्षेत्रमा प्रयोग हुने नयाँ गाडी विद्युतीय किन्नुपर्ने

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले विद्युतीय एयरसाइड भेहिकल (हवाइ क्षेत्रमा प्रयोग हुने विद्युतीय सवारीसाधन)लाई प्राथमिकता दिने भएको छ। नागरिक उड्डयन क्षेत्रको नियामक प्राधिकरण आफैँले अबदेखि विमानस्थलमा थपिने हरेक सवारी सकेसम्म विद्युतीय नै किन्ने प्रतिबद्धता जनाएको हो । सेवाप्रदयाकहरुलाई पनि विद्युतीय सवारीलाई प्राथमिकता दिन आग्रह गरिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । 'हामी आफैँ पनि…