देश/प्रदेश « Khabarhub

कामपाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहोर छुट्याएर सङ्कलन गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहोर छुट्याएर मात्र सङ्कलन गर्ने भएको छ । फोहर सङ्कलनलाई थप व्यवस्थापन गर्नका लागि आगामी वैशाखदेखि कामपा–४ बाट यस कार्यको थालनी गर्न लागेको हो । आज कामपा–४ ले आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य नारायण सिलवालले मेलम्चीको पानीको काठमाडौँमा पानीको समस्या समाधान गर्ने उल्लेख गर्दै घरघरमा फोहोर…